Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

झरनाकी छोरीको उद्घोषमा `ए मेरो हजुर २` घोषणा

फिल्मीखबर, हङकङ, 2014/10/20

एस.के प्रोडक्शनले ‘ए मेरो हजुर २’को निर्माण गर्ने भएको छ । हङकङमा आयोजना भएको ‘सातौ नेफ्टा फिल्म अवार्ड’मा सिनेमा निर्माणको घोषणा गरिएको हो ।
निर्माता सुनिल कुमार थापा र झरना थापाले यो सिनेमाको निर्माण गर्न लागेको हो ।

झरना र सुनिलकी १८ बर्षकी छोरी सुवानी थापाले सिनेमा निर्माण हुन लागेको जानकारी गराइन् । चलचित्रमा अनमोल केसी, स्वतन्त्रप्रताप शाह कलाकारको रुपमा रहने पक्का भएको छ । यो सिनेमाको निर्देशन नायिका झरना थापाले गर्ने भएकी छिन् । ‘ए मेरो हजुर’ लाई जस्तै यो सिनेमालाई पनि सबैले माया गरिदिने विश्वास सुवानीले लिइन् ।

चलचित्रको छायांकन चाडै नै सुरु हुनेछ । चलचित्रले यूवापुस्ताको कथा चित्रित गर्नेछ । यो सिनेमा बसन्त सापकोटाले संगीत भरेका छन् ।

- See more at: http://www.onlinekhabar.com/2014/10/198747/#sthash.Uuuwzhu8.dpuf

एस.के प्रोडक्शनले ‘ए मेरो हजुर २’को निर्माण गर्ने भएको छ । हङकङमा आयोजना भएको ‘सातौ नेफ्टा फिल्म अवार्ड’मा फिल्म निर्माणको घोषणा गरिएको हो । निर्माता सुनिल कुमार थापाले यो फिल्मको निर्माण गर्न लागेका हुन् ।


झरना र सुनिलकी १८ बर्षकी छोरी सुवानी थापाले फिल्म निर्माण हुन लागेको जानकारी गराइन् । यो फिल्मको निर्देशन नायिका झरना थापाले गर्ने भएकी छिन् । फिल्ममा अनमोल केसी, स्वतन्त्रप्रताप शाह कलाकारको रुपमा रहने पक्का भएको छ । फिल्ममा बसन्त सापकोटाले संगीत भरेका छन् ।

Most Visited News (monthly)