मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

जरिन खानको `क्याटवाक`मा नन्दिताको नृत्य (फोटो फिचरसहित)

फिल्मीखबर, काठमाण्डौ, 2014/10/20

काठमाण्डौको सोल्टी होटलमा बलिउड अभिनेत्री जरिन खान क्याटवाकमा देखिइन् । उनीसँगै अर्का बलिउड कलाकार एजाज खानपनि क्याटवाकमा देखिए । जरिन खानले लेङ्गा लगाएर सोल्टी होटलको र्‍याम्प नापेकी थिइन् ।

 

 

 


बलिउड अभिनेत्रीले क्याटवाक गर्दै गर्दा नेपाली फिल्मकी अभिनेत्री नन्दिता केसीले भने नृत्य पस्किईन् । नन्दिताको नृत्यलाई पनि दर्शकले रुचाएका थिए ।

बलिउड कलाकारहरुको कार्यक्रममा नेपाली कलाकारहरुको प्रस्तुती नयाँँ होइन । तरपनि, दर्शकको ध्यान बलिउडका कलाकारमा पर्दा नेपाली कलाकारको महत्व घटेको देखिन्छ । नन्दिताले भने कार्यक्रममा आफ्नो महत्वलाई जरिनको अगाडि जोखाइराख्न कुनै कसर बाँकी राखिनन् ।