मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`एउटा साथी`को हल ट्रेलर सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2014/10/20

संचारकर्मी लक्ष्मण सुवेदीको निर्देशनमा बनेको फिल्म 'एउटा साथी'को ट्रेलर सार्वजनिक भएको छ । कात्तिक १४ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई राम खनालले निर्माण गरेका हुन् ।



फिल्ममा सलोन बस्नेत, रिस्ता बस्नेत, अनु शाह, जोन तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् । २ वटा गीत सार्वजनिक भएसँगै चर्चामा आएको यो फिल्मले बक्स अफिसमा पनि दर्शकको माया पाउने संचारकर्मी तथा निर्देशक सुवेदी बताउँछन् । सार्वजनिक ट्रेलरमा यूवापुस्ताको माया, मित्रता र विछोडलाई देखाउन खोजिएको छ ।