Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.75/5.00)
Text size:-
+
-

आर्यनले शिल्पाको धेरै तारिफ गरेपछि...

फिल्मीखबर, काठमाण्डौ, 2014/10/15

फिल्म ‘लज्जा’को नयाँ गीत सार्वजनिक भएको छ । किरण खरेलको शब्द, चेतन सापकोटाको संगीत तथा स्वर रहेको फिल्म 'लज्जा'को ‘तिमी गीत हौ कि’ बोलको गीत सार्वजनिक गरिएको हो ।



नवल नेपालको निर्देशनमा छविराज ओझाले निर्माण गरेको यो फिल्म कात्तिक ७ गतेबाट हलमा लाग्दैछ । फिल्ममा आर्यन सिग्देल, शिल्पा पोख्रेलको मुख्य भूमिका छ । मदन काश्यप घिमिरेको छायांकन, अनन्त तिमिल्सिनाको सम्पादन, चन्द्र पन्तको एक्सन रहेको फिल्मले नारीको कथा भन्छ ।

Most Visited News (monthly)