Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिल्पासँगको प्रेमलाई आर्यनले मर्न नदिने (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2014/10/14
छविराज प्रोडक्शनको ब्यानरमा निर्माण भएको दोश्रो फिल्म 'लज्जा'को दोश्रो ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म प्रदर्शन मिति नजिकिदै गर्दा दर्शकलाई कौतहलता जगाउन ट्रेलर बाहिर ल्याइएको हो ।
 
नारीप्रधान फिल्म बनाउन सिपालु मानिएका नवल नेपालको निर्देशनमा बनेको यो फिल्ममा आर्यन सिग्देल र शिल्पा पोख्रेलको मुख्य भूमिका छ । मदन काश्यप घिमिरेको छायांकन रहेको यो फिल्ममा चेतन सापकोटाको संगीत, चन्द्र पन्तको द्धन्द निर्देशन छ ।
 
फिल्मले एक नारी घरबाहिर निस्किएपछि नफर्कुञ्जेलसम्मको कथा भन्ने निर्माणपक्षले जनाएको छ । दोश्रो ट्रेलरमा शिल्पा र आर्यनको प्रेमलाई महत्व दिइएको छ । 
 

Most Visited News (monthly)