Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुरज सुब्बा दार्जीलिङमा सम्मानित

फिल्मीखबर, काठमाण्डौ, 2014/10/10
निर्देशक सुरज सुब्बा ‘नाल्बो’ दार्जीलिङमा सम्मानित भएका छन् । गोर्खा जनमुक्ती मोर्चाले आफ्नो आठौं स्थापना दिवसको अवसरमा आयोजना गरेको एक कार्यक्रममा निर्देशक सुब्बालाई सम्मान गरेको हो । 
 
 
निर्देशक सुब्बालाई नगद १ लाखसहित दोसल्ला ओडाएर सम्मानित गरिएको हो । सुब्बाले निर्देशन गरेको फिल्म ‘बितेका पल’का अधिकांश दृश्य दार्जीलिङमा छायांकन गरिएको थियो । त्यसैले पनि उनी सम्मानको भागीदार बने । निर्देशक सुब्बाले यो सम्मानले आफूलाई राम्रो काम गर्न हौसाएको मात्र नभई जिम्वेवारी पनि थपेको बताए । 
Most Visited News (monthly)