मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

वेनिशाको दशैं मुगुमा

फिल्मीखबर, काठमाण्डौ, 2014/09/29
अभिनेत्री वेनिशा हमालले यसपटकको दशैं आफ्नो गृहजिल्ला चितवनमा मनाउन नपाउने भएकी छिन् । 'कालो पोथी' नामक फिल्मको छायांकनका लागि उनी मुगुतिर हानिएकी छिन् । 
 
करिब ४५ दिन मुगुमा बस्नु परेकाले पनि वेनिशाले दशैं र तिहार मिस गर्ने जनाइन् । 'कालो पोथी'को यतिबेला मुगुमा नै वर्कशप चलिरहेको छ । फिल्ममा वेनिशा मुख्य पात्र रहेको वुझिएको छ ।
 
फिल्मका कलाकारले मुगुको भाषा र रहनसहन सिकेपछि छायांकन सुरु हुने श्रोतले फिल्मीखबरलाई जानकारी दियो । सधैं चितवनमा दशैं तिहार मनाउदै आउकी वेनिशाले यसपटक आफ्नो घरलाई धेरै नै संझने बताइन् ।  फिल्मलाई मिन बहादुर भामले निर्देशन गर्दैछन् ।