Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3775 - 3780 of 23516
फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ ४, बिहिवार

विवादका पर्याय कलाकार नवल खड्काले आफ्नो फिल्म ‘काँडेतार’लाई चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पास नगरेको भन्दै केही दिन राम्रै बबण्डर मच्चाए । अदालत जाने चेतावनीदेखि नेतालाई बोलाएर पत्रकार सम्मेलनसम्म गर्न भ्याए । यसको पछाडि उनको उद्देश्य एउटै मात्र थियो, विवाद चर्काएर फिल्मको प्रचार गर्ने । केही हदसम्म खड्का आफ्नो उद्देश्यमा सफल पनि भए ।

फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ ४, बिहिवार
फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ ४, बिहिवार
फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ ४, बिहिवार

कुनै बेला नेपाली कलाकारले एकसाथ २/३ वटासम्म फिल्ममा काम गर्ने गर्थे । अहिले त्यो अवस्था छैन । एउटा फिल्मको छायांकन नसक्दासम्म मुख्य कलाकारले नयाँ फिल्ममा हात हाल्न पाउँदैनन् । सम्झौतासम्म भने गर्न सक्छन् । यदि पुरानै अवस्था फर्किन्थ्यो भने सबैभन्दा काइदा अभिनेता सौगात मल्ललाई हुन्थ्यो । अहिले उनलाई एउटा सेड्युलमा एउटा फिल्म मुश्किल हुन थालेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ ४, बिहिवार

चरित्रमा विविधता पस्किने कलाकार हुन्, रविन्द्र सिंह बानियाँ । ‘पशुपति प्रसाद’को हनुमान पात्र होस् वा ‘जात्रा’ सिरिजको जोयश पात्र या ‘महापुरुष’मा छोराको भूमिका, सबैमा उनले आफ्नो प्रभाव छाडेका छन् । उनले गर्ने पात्र समाजसँग नजिक हुन्छन् । र, चरित्र निर्माणमा उनको मिहिनेत पनि देखिन्छ । यसैले त थोरै फिल्म गरेर पनि उनको नाम अब्बल दर्जाको कलाकारमा आउँछ ।

एजेन्सी, मुम्बई, २०८० ज्येष्ठ ३, बुधवार

भारतीय फिल्मका दुई उम्दा कलाकार अजय देवगन र आर माधवन चाँडै सुपरनेचुरल थ्रिलर फिल्ममा काम गर्दैछन् । यो फिल्ममा उनीहरुसँगै बलिउड र साउथकी चर्चित अभिनेत्री ज्योतिका सरवनले पनि अभिनय गर्ने भएकी छन् । उनी २६ वर्षपछि बलिउड फिल्ममा फर्किन लागेकी हुन् । उनले सन् १९९७ मा आएको फिल्म ‘डोली सजा के रखना’बाट बलिउडमा डेब्यू गरेकी थिइन् ।

Results : 3775 - 3780 of 23516