Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 24229 - 24232 of 24232
अनुप भट्टराई , काठमाण्डौ, 2010-07-22, बिहिवार
नेपाली रजतपटमा नम्बर वान नायिकाको उपाधी पाएकी नायिका रेखा थापाले आफ्नो पहिलो फिल्मबाट १ रूपैया पारिश्रमिक लिएको तथ्य खुलेको छ ।
अनुप भट्टराई , काठमाण्डौ, 2010-07-22, बिहिवार
चर्चित संगीतकार सुरेश अधिकारीले आफुलाई नेपालको राष्ट्र गान याद नभएको  खुलाशा गरेका छन् ।  अधिकारीले देश नबनिकन राष्ट्र गान बनाएको प्रति  आपत्ती समेत ब्यक्त गरेका छन् ।
फिल्मीखबर, काठमाडौं, 0000-00-00, मंगलवार

आउँदो जेठ १५ गते बिहीबार प्रदर्शनमा आउन लागेको नेपाली फिल्म 'महाभोज' ले आफ्नो प्रचार प्रसारमा नौलो शैली अपनाएको छ। फिल्मले रिलिजको केही दिन अघिदेखि नै सडक नाटक मार्फत दर्शकमाझ आफ्नो कथावस्तु प्रस्तुत गरिरहेको छ।

फिल्मीखबर, काठमाडौं, 0000-00-00, मंगलवार

केही वर्ष अगाडिसम्म ठूला विदेशी फिल्मसँग नेपाली फिल्म भिड्नु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु बराबर भनिन्थ्यो । दर्शकको पहिलो रोजाई विदेशी फिल्म हुने र हलहरु पनि कम पाइने भएकाले निर्माताहरु विदेशी फिल्मसँग भिड्ने आँट नै गर्दैन थिए । जति फिल्मले भिड्ने आँट गरे अवस्था सन्तोषजनक रहेन । यसैले नेपाली फिल्म वर्षौंदेखि विदेशी फिल्मको डरमै बाँचिरह्यो । 

Results : 24229 - 24232 of 24232
Most Visited News (monthly)