Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23695 - 23700 of 23984
फिल्मीखबर, काठमाण्डौ, 2010-10-07, बिहिवार
करिब ४ बर्ष अगाडी निर्माण गरिएको चलचित्र 'नेपाल' दशैंको अवसर पारेर यहि असोज महिनाको अन्तिम साताबाट राजधानीमा प्रदर्शन हुँदैछ ।   चलचित्र 'नेपाल' को प्रदर्शन मिती नजिकिंदै जाँदा यसका निर्माता तथा कलाकार निर्मल शर्माको व्यस्तता निकै बढेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-10-07, बिहिवार
प्रेमकथा तथा सामाजिक भेदभावका विषयमा आधार भएर    निर्माण गरिएको चलचित्र  'बाटोमुनिको फूल' को सार्वजनिक प्रदर्शन आगामी मंसिर तिन गते हुने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-10-07, बिहिवार
अष्टमीको दिनदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र  'कसले चोर्‍यो मेरो मन' सेन्सर बोर्डबाट यू सर्टिफिकेट  सहित पास भएको छ । यू  सर्टिफिकेटको अर्थ सवै बर्गका दर्शकले हेर्न मिल्ने चलचित्र भन्ने बुझिन्छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-10-07, बिहिवार
प्रदर्शन पालो कुरेर बसेको मनीषा कोइराला अभिनित चलचित्र धर्मामा सेन्सर विवाद देखिएको छ । चलचित्र जाँचपासका लागि  बुधबार साँझ सेन्सरबोर्डका पदाधिकारीले सो चलचित्र हेरेपछी विभिन्न  ८ वटा सम्वाद र दृश्यमा सेन्सर हुने बताएपछी निर्देशक दीपेन्द्र के खनाल तनावमा परेका छन् ।
अनुप भट्टराई, काठमाण्डौ, 2010-10-07, बिहिवार
सागीतिक जगतमा गायिका अञ्जु पन्तको जति-जति डिमाण्ड बढ्न थालेको छ त्यती-त्यती उनका आवश्यकता, फेसन र बस्ने शैली समेत फरक ढङ्गले हुन थालेको छ ।
अनुप भट्टराई, काठमाण्डौ, 2010-10-06, बुधवार
प्रत्यक्ष डेढ सय भन्दा धेरै  मानिसको अगाडी अनि त्यसमाथि पनि संसारभर टेलिभिजन मार्फत लाईभ भईरहेको अवस्थामा गायक राजेशपायल राईलाई लाई निकै नराम्रो हुन पुग्यो त्यो समय ।
Results : 23695 - 23700 of 23984