Most Recent News Headlines
Results : 13195 - 13200 of 24021

फिल्मीखबर, काठमाण्डौ, 2017-08-11, शुक्रवार

साउन १३ गतेबाट प्रदर्शनमा आएको वर्षको हिट फिल्म 'प्रेमगीत २' आज शुक्रवारबाट तेस्रो हप्तामा प्रवेश गरेको छ । प्रदर्शनको पहिलो र दोस्रो हप्ता सुखद व्यापार गरेको फिल्मले तेस्रो हप्तामा पनि दर्शकहरुको राम्रो साथ पाउनेमा निर्माण पक्ष विश्वस्त देखिएको छ । प्रदर्शनको दिनदेखि दर्शकदेखि राजनीतिज्ञ, पत्रकार, कलाकार लगायतले 'प्रेमगीत २' हेर्ने क्रम जारी छ ।

फिल्मीखबर, काठमाडौं, 2017-08-10, बिहिवार
'स्वर' फिल्मबाट नेपाली रजतपटमा भित्रिएकी नायिका केकी अधिकारी अहिलेकी व्यस्त नायिका मध्येकी एक हुन् । आफू अभिनित पछिल्ला फिल्महरु असफल भएपनि उनको व्यस्ततामा भने कमी आएको छैन् । वितेको पल, भाग् सानी भाग्, मसान, हाउ फन्नी, आई एम सरी, घामपानी लगायतका दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी केकीको पछिल्लो अभिनित फिल्म 'घामपानी' यसै वर्षको नयाँ वर्षमा प्रदर्शनमा आएको थियो ।

Most Visited News (monthly)