Most Recent News Headlines
Results : 12175 - 12180 of 23749


फिल्मीखबर, काठमाण्डौ, 2018-01-10, बुधवार
लामो समयदेखि अभिनय यात्रामा सक्रिय नेपाली फिल्मका ‘ठूल्दाई’ शिव श्रेष्ठ अब निर्माता बनेका छन् । उनले निर्माण गर्ने फिल्मको नाम फिल्मीखबर डटकमलाई प्राप्त भएको छ । 'मन्दिरा' निर्देशक दिपेश सापकोटाको निर्देशनमा बन्न लागेको फिल्मको नाम ‘एउटा यस्तो प्रेम कहानी’ राखिएको छ ।




Most Visited News (monthly)

