Most Recent News Headlines
Results : 11893 - 11898 of 24021

फिल्मीखबर, काठमाण्डौ, 2018-04-24, मंगलवार
भर्सटायल अभिनेताको रुपमा परिचित खगेन्द्र लामिछाने एक कुशल लेखक पनि हुन् । पर्दामा जीवन्त अभिनय गर्न सिपालु उनले जुन फिल्ममा काम गर्दछन् त्यसबाट आफ्नो फरक पहिचान बनाएका छन् । हँसिलो स्वभावका उनी जुनसुकै फिल्ममा काम गर्दैनन् । अझ खगेन्द्र आफ्नै कथा र पटकथा भए मात्र फिल्ममा अभिनय गर्न राजी हुन्छन् ।





Most Visited News (monthly)

