Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नायिकाहरुले यसरी भित्राए धनकी देवी लक्ष्मी (फोटो फिचर)

फिल्मीखबर, काठमाण्डौ, 2018/11/08
लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बालेर लक्ष्मी आउने बाटो मानी लक्ष्मीपुजा मनाइन्छ । नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ ।
 
बर्षका चार महत्वपूर्ण रातहरूमध्ये सुखरात्रि लक्ष्मीपूजाको साँझ नेपाली चलचित्रका नायिकाहरुले धुमधामले मनाएका छन् । उनिहरुले विभिन्न रङ्गहरु प्रयोगगर्दै विभिन्न आकार प्रकारका रङ्गोली बनाएका तस्वीरहरु सोसल मीडियामा राखेका छन् ।
 
नीता ढुंगाना
 
दीपाश्री निरौला
 
धुर्मुस्-सुन्तली
 
करिश्मा मानन्धर
 
नम्रता श्रेष्ठ
 
पुजा शर्मा
 
साम्राज्ञी आरएल शाह
 
सञ्चीता लुईँटेल

 

Most Visited News (monthly)