Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

यी हुन् नाम परिवर्तन गरेर हिट भएका बलिउड कलाकार

एजेन्सी, , 2018/10/22
जन्मिदा एउटा नाम हुन्छ, करियर अघि बढ्दा धेरैले आफ्नो पहिलो परिचय नै बदल्छन् । रंगीन दुनियाँमा पनि यस्तै छ धेरै कलाकर्मीको कथा, नेपालीदेखी बलिउडसम्म जसले नाम परिवर्तन गरेर चर्चा पाए र हिट बने । 
 
थाहा पाउनुहोस, नाम परिवर्तन गरेर चर्चामा आएका अनि हिट बनेका बलिउड कलाकार :
सलमान खानको जन्मिदाको नाम अब्दुल राशिद सलीम हो तर यो नामले केहि गरेन । उनि सलमान बनेरै चर्चामा आए । अहिले बलिउडमा सुपरस्टारको दर्जामा छन् । बलिउड हिरोईन प्रति जिन्टाको नाम पनि प्रितम जिन्टा थियो । 
 
 
अहिले प्रिति नामले नै उनि चर्चामा छिन् । अर्की हिरोईन शिल्पा सेट्ठीको खास नाम अश्विनी सेट्ठी हो भने अक्षयकुमारको नाम राजिब हरिओम हो । त्यस्तै अजय देवगनको खास नाम विशाल देवगन हो । 
 
'ढिसुम' हिरो जोन अब्राहमको नाम पनि फरहान अब्राहम हो भने ज्याकी श्राफको खास नाम जयकिशन काकूभाई श्राफ हो । यस्तै, अभिनेता जितेन्द्रको नाम रवि कपुर हो ।
Most Visited News (monthly)