Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फोटोमा हेर्नुहोस् नेपाली कलाकारहरुको वडा दशैँ

फिल्मीखबर, काठमाण्डौ, 2018/10/19
बर्ष २०७५ को वडा दशैँको टीकाको दिन धुमधामको साथ नेपालीहरुले टीका-जमरा लगाएर मनाएका छन् । कतिपयले टीका नलगाएपनि परिवार र आफन्तजन भेटघाट गरी रमाईलो गरेका छन् ।
 
यसैबीच नेपाली कलाकारहरुले पनि पारिवारिक भेटघाटमा रमाउँदै दशैँ मनाएका छन् । आज हामीले तपाईँलाई केहि नेपाली कलाकारहरुको दशैँ फोटोहरु प्रस्तुत गर्न गईरहेका छौँ:
अनमोल केसी/भुवन केसी
 
सिताराम कट्टेल/कुञ्जना घिमिरे/कुमार कट्टेल
 
झरना थापा/सुहाना थापा
 
दीपाश्री निरौला
 
आर्यन अधिकारी
 
गौरव पहारी
 
हरिवंश आचार्य
 
केदार घिमिरे 'माग्ने बुढा'
 
निर्मल शर्मा 'गैँडा'
 
सलोन बस्नेत
 
शिल्पा पोखरेल
 
श्वेता खड्का
Most Visited News (monthly)