Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5755 - 5760 of 23775
फिल्मीखबर, काठमाडौं, 2022-04-15, शुक्रवार

दर्जनौं नेपाली फिल्म तथा सयौं आधुनिक सुपरहिट गीतकी लोकप्रिय गायिका मेलिना राई वैवाहिक जीवनमा प्रवेश गर्ने भएकी छन् । प्रेमी सन्जीव बराईलीसँगको फोटो शेयर गर्दै राईले 'नयाँ शुरुवात' लेखेकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-04-15, शुक्रवार
विक्रम सापकोटा निर्देशित नेपाली फिल्म ‘हल्कारा’ अमेरिकाको वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा प्रिमियर हुने भएको छ । टेक्सासमा अप्रिल २० देखि २४ सम्म आयोजना हुने यो फेस्टिभलमा छनोट भएसँगै वर्ल्ड प्रिमियर हुने भएको छ ।
फिल्मीखबर, काठमाडौं, 2022-04-14, बिहिवार
सनमकुमार बैराग निर्देशित नेपाली फिल्म ‘कैदीको पत्र’ का पोस्टरहरु रिलीज भएका छन् । नयाँ बर्षको अवसरमा तीनवटा फरक–फरक डिजाइनका पोस्टरहरु रिलीज गरिएको हो । यो फिल्मको रिलीज मिति भने तय भएको छैन ।
फिल्मीखबर, काठमाडौं, 2022-04-14, बिहिवार
बिहिवार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संविधान दिवसको अवसरमा घोषणा भएका विभिन्न मानपदवीबाट नेपाली कला क्षेत्रमा योगदान पुऱ्याउने विभिन्न व्यक्तिहरु बिभुषित भएका छन् । 
एजेन्सी, मुम्बई, 2022-04-14, बिहिवार
पाँच बर्षको डेटपछि बलीउड कपल रणबीर कपूर र आलिया भट्टको विवाह धुमधामले भएको छ । बिहिवारदेखि आलिया भट्ट कपूर खानदानकी बुहारी बनेकी छन् । कुनै समय रणबीरलाई आफ्नो क्रश बताउने आलिया अब उनैकी पत्नी बनेकी छन् ।
फिल्मीखबर, काठमाडौं, 2022-04-14, बिहिवार

चलचित्र विकास बोर्डले २०७८ सालमा माग गरेका नेपाली चलचित्रका स्कृप्टहरुबाट बीस वटा छनोट गरेको छ । एक सुचना जारी गर्दै बोर्डले स्वदेशी चलचित्रको विकास, प्रवर्द्धन र संरक्षणका लागि मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक, सामाजिक, साँस्कृतिक, सन्देशमूलक एवं राष्ट्रियताको पहिचानमा आधारित कथावस्तुमा लेखिएका स्कृप्ट छानेको जनाएको छ ।

Results : 5755 - 5760 of 23775
Most Visited News (monthly)