Most Recent News Headlines
Results : 5761 - 5766 of 23775

फिल्मीखबर, काठमाडौं, 2022-04-14, बिहिवार
यसै बर्ष रिलिजको लक्ष्य राखिएको नेपाली फिल्म 'गणपति'को फर्स्टलुक पोस्टर रिलीज भएको छ । नयाँ बर्षको अवसर पार्दै सार्वजनिक पोस्टरमा अभिनेता मुकुन भुषाल र हिन्दु धर्मावलम्बीहरुले भगवान मान्ने गणेशलाई आधा-आधा बनाएर राखिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-04-14, बिहिवार
फिल्म रिलीजको इतिहासमा नै पहिलोपटक मध्यराती देखि नै फिल्म देखाईएको छ । काठमाडौंका केहि मल्टिप्लेक्सहरुमा राती ३ बजे देखि नै दक्षिण भारतिय फिल्म 'केजीएफ २' रिलीज गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-04-14, बिहिवार
बुधवार साँझ काठमाडौंको बिग मुभिजमा नेपाली फिल्म ‘ए मेरो हजुर ४’को भव्य प्रिमियर भएको छ । रिलीजको पुर्वसन्ध्यामा आयोजित प्रिमियर शोमा दर्जनौं चलचित्रकर्मीहरु तथा पत्रकारहरुको उपस्थिती थियो ।

फिल्मीखबर, काठमाडौं, 2022-04-14, बिहिवार
झरना थापा निर्देशित नेपाली फिल्म 'ए मेरो हजुर ४' देशैभर एकसाथ रिलीज भएको छ । दक्षिण भारतिय फिल्म 'केजिएफ २'को जगजगीका बीच रिलीज यो चलचित्रले अपेक्षित शोहरु नपाएता पनि दर्शकको चाप भने उल्लेख्य देखिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-04-13, बुधवार
नेपाली फिल्म ‘षट्कोण’को ट्रेलर रिलीज भएको छ । बुधबार रिलीज ट्रेलरबाट यो फिल्म साइकोलोजिक थ्रिलर रहेको बुझिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2022-04-13, बुधवार
अभिनेता सलोन बस्नेतले लाउन्ज एन्ड बार संचालनमा ल्याएका छन् । ललितपुरको झम्सिखेलमामा नयाँ बर्षको अवसर पारी उनले आसन लाउन्ज एन्ड बार सञ्चालनमा ल्याएका हुन् ।
Most Visited News (monthly)

