Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3529 - 3534 of 23944
फिल्मीखबर, काठमाडौं, 2023-10-28, शनिवार

‘ह्याट्रिक’ शब्द आफैंमा विशेष मानिन्छ । यसलाई सफलताको मानक मान्ने गरिन्छ । लगातार कुनै पनि कुरामा तीनपटक उपलब्धि हासिल गरेपछि ‘ह्याट्रिक’को रेकर्ड बन्छ । नेपाली फिल्म क्षेत्रमा पनि यसका लागि ठूलै संघर्ष हुने गर्छ । निर्देशक हुन् या कलाकार, हिटमा ‘ह्याट्रिक’को चाहना सबैको हुन्छ । तर, व्यावसायिक सफलता चुनौतीपूर्ण भएकाले ‘ह्याट्रिक’को मौका भने कमैले पाउँछन् ।

एजेन्सी, मुम्बई, 2023-10-27, शुक्रवार

अभिनेता शाहरुख खान स्टारर फिल्म ‘जवान’पछि बलिउडले अर्को हिट फिल्म पाउन सकेको छैन । एकपछि अर्को सुपरस्टारका फिल्महरु डुबेका डुब्यै छन् । यसैक्रममा, बलिउडका ‘एक्सन स्टार’को रुपमा कहलिएका टाइगर श्राफ अभिनीत फिल्म ‘गणपत’ पनि यस वर्षको ठूलो डिजास्टर बन्न पुगेको छ । यो फिल्मबाट निर्माताको हातमा पोस्टर छपाईको पैसा समेत नपर्ने देखिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-10-26, बिहिवार

प्रदर्शनको एक हप्तापछि कुनै पनि फिल्मको व्यापार विस्तारै खस्किँदै जान्छ । तर, असोज २६ गतेदेखि प्रदर्शनमा उत्रिएको फिल्म ‘परदेशी २’ भने दोस्रो हप्तामा पनि व्यापारमा खासै कमजोर देखिएको छैन । दशैंको विदामा फिल्मले सुखद् दर्शक पाइरहेको छ । विशेषगरि, काठमाडौंभन्दा बाहिरका प्रायः सिंगल तथा मल्टीप्लेक्स हलमा फिल्मको अकुपेन्सी करिब शतप्रतिशत नै देखिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-10-25, बुधवार

दशैंको माहोलमा प्रायः दर्शकको रोजाईमा फिल्म पर्ने गर्छ । यसैले दशैंको छेकोमा रिलिज भएका फिल्मले अन्य समयको तुलनामा राम्रो व्यापार गर्छन् । त्यसमाथि ‘वर्ड अफ माउथ’ पनि सशक्त भए व्यापारमा उछाल नै आउँछ । यसको तत्तातो उदाहरण फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ बनेको छ । फूलपाती (कात्तिक ४)बाट प्रदर्शन थालेको फिल्मले ठूलो मात्रामा दर्शक पाइरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-10-24, मंगलवार
Results : 3529 - 3534 of 23944