Most Recent News Headlines
Results : 23365 - 23370 of 23979

फिल्मीखबर, काठमाण्डौ, 2010-12-25, शनिवार
आफ्नो लगानीमा निर्माण भएको चलचित्र शासन प्रदर्शनबाट उठेको रकम समाज सेवामा खर्च गर्ने घोषणा गरेका निर्माता तथा नायक लोकेन्द्र कार्कीले सो फिल्मको प्रोमोशन युवतीहरूको भीडमा गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-25, शनिवार
चालिस भन्दा बढी चलचित्रमा संगीत भरिसकेका संगीतकार चेतन सापकोटाले आफ्नो परिचयमा सोलो एक्कल गीतकारको विशेषण थपेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-25, शनिवार
गएको असोज तेह्र गते देखि जोमसोमबाट छायाकंन सुरू गरिएको सुदर्शन थापा निर्देशित तेस्रो चलचित्र 'के यो माया हो' छायाकंनको अन्तिम चरणमा पुगेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-24, शुक्रवार
शुक्रबारबाट उत्यका बाहिरबाट प्रदर्शनमा आएको किशोर सुब्बा निर्देशित चलचित्र माटोको ब्यापार कस्तो होला भन्ने बारेमा चलचित्रकर्मी र सञ्चारकर्मीले अडकलबाजी सुरू गरेका छन् ।

बिजय आवाज, काठमाण्डौ, 2010-12-24, शुक्रवार
खै फिल्म बनाउँ भनेको नयाँ हिरोइन नै पाईएन....खोजे जस्तो हिरोइन नभएर फिल्म सुरुवात गर्न नै पाईएको छैन....मलाई एक जना नयाँ हिरोइन आवश्यकता पर्यो लौ न कोही छ भने भन्नुहोला.....!
माथिका भनाईहरू चलचित्र वनाउने सुर कसेका अधिकांश निर्माता तथा निर्देशकको मुखवाट निस्कने विरक्तिपना हो ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-24, शुक्रवार
२०५७ सालबाट नायिकाको छवि बनाएकी रेखा थापा अब समाज सेवातिर लाग्ने भएकी छिन् । एक बर्षमा दर्जन बढी चलचित्रमा अभिनय गर्दै आएकी रेखाले फिल्मको संख्या समेत घटाउने निर्णय गरेको बताउँदै चाँडै नै समाज सेवामा लाग्ने बताएकी छिन् ।
Most Visited News (monthly)

