Most Recent News Headlines
Results : 23371 - 23376 of 23703

विजय आवाज, काठमाण्डौ, 2010-10-22, शुक्रवार
तपाईले नायक रेश मरहठ्ठालाई त चिन्नुभएकै होला । रेश नामले नचिने अब सुरेश नामले त चिन्नु भयो होला । उहि 'चाहन्छु म तिमीलाई नै' का नायक क्या ! पिँजडा चलचित्र खेलेपछि उनी एकाएक विदेशतिर लम्किए ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-21, बिहिवार
यस अघि सिनेमा सम्बन्धी दुई पटक राष्ट्रिय स्तरको वर्कसप कार्यक्रम सञ्चालन गरेको नेपाल चलचित्र निर्देशक समाजले पहिलो पटक अर्न्तराष्ट्रिय स्तरको वर्कसप कार्यक्रम आयोजना गर्ने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-21, बिहिवार
साहयक निर्देशक हुदै ठूलो ब्यानरको चलचित्र 'कसले चोर्यो मेरो मन' निर्देशन गर्ने मौका पाएका नव निर्देशक सबिर श्रेष्ठको निर्देशन क्षमता हेरिसकेपछी चलचित्रकर्मीले विभिन्न प्रतिक्रिया दिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-20, बुधवार
जीवन, मृत्यु र जिन्दगीको कथालाई मुख्य विषय बनाएर निर्माण गरिएको चलचित्र 'गुरू दक्षिणा' आगामी शुक्रबार देखि काठमाडौं उपत्यकाका १५ सिनेमाघरबाट प्रदर्शन हुदैछ । ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-20, बुधवार
आगामी मसिंर १७ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र 'धर्मा'को पब्लिसिटीका लागि निर्देशक दीपेन्द्र के खनालले आफ्नो सक्रियता बढाएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-20, बुधवार
दशैको लागि केही दिन स्थगित गरिएको चलचित्र 'मालतीको भट्टी' को छायाकंन बुधबार साँझ देखि पुनः सुरू भएको छ ।
काठमाण्डौको भृकुटीमण्डप स्थित फनपार्कमा जारी सो चलचित्रको छायाकंन गएको बिहिबार देखि स्थगित गरिएको थियो ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

