Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ए मेरो हजुर ४’को भव्य प्रिमियर (फोटो फिचर)

फिल्मीखबर, काठमाडौं, 2022/04/14
बुधवार साँझ काठमाडौंको बिग मुभिजमा नेपाली फिल्म ‘ए मेरो हजुर ४’को भव्य प्रिमियर भएको छ । रिलीजको पुर्वसन्ध्यामा आयोजित प्रिमियर शोमा दर्जनौं चलचित्रकर्मीहरु तथा पत्रकारहरुको उपस्थिती थियो ।
 
अनमोल र नायिका सुहाना थापा एकसाथ हलमा पुगेका थिए । करिश्मा मानन्धर, सरोज खनाल, केकी अधिकारी, स्वस्तिमा खड्का, बलेन शाह, निर शाह लगायतका कलाकारहरुले फिल्म हेरेका थिए । फिल्म हेरिसकेपछि सबैले उत्कृष्ट फिल्म रहेको प्रतिक्रिया दिएका छन् ।
 
फोटोमा हेर्नुहोस् प्रिमियर शोः
 
 
 
 
 
 
 
फोटोः बिकास बखुन्छेन
Most Visited News (monthly)