Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलोनले खोले लाउन्ज एन्ड बार

फिल्मीखबर, काठमाडौं, 2022/04/13
अभिनेता सलोन बस्नेतले लाउन्ज एन्ड बार संचालनमा ल्याएका छन् । ललितपुरको झम्सिखेलमामा नयाँ बर्षको अवसर पारी उनले आसन लाउन्ज एन्ड बार सञ्चालनमा ल्याएका हुन् ।
 
सलोनले मिल्ने साथी रबिन कँडेलसँगको सहकार्यमा झन्डै एक करोड लगानिमा उक्त बार संचालनमा ल्याएको बताएका छन् । सलोनका अनुसार लाउन्जमा सफिक हप ब्यान्डले हरेक दिन लाइभ म्यूजिक प्रस्तुत गर्नेछ ।
 
Most Visited News (monthly)