Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23833 - 23838 of 24271
बिजय आवाज, काठमाण्डौ, 2010-11-17, बुधवार
एउटा विवाद र कसैको वारेमा हल्ला नआएको दिन सायद चलचित्र उद्योगका लागी खल्लो हुन्छ होला । कुनै न कुनै कलाकारको स्क्यान्डलका खवर, विवाद अनि कसैसग कसैको सम्वन्ध चलचित्र उद्योगका मसलाहरु हुन्  ।
फिल्मीखबर, काठमाण्डौ, 2010-11-17, बुधवार
अति सिकिस्त अवस्थामा रहेका द्धन्द्ध तथा कला निर्देशक गोपाल भुटानीलाई बुधबार केही कलाकारहरुले अर्थिक सहयोग गर्नुको साथै उनको स्वास्थ्य अवस्था बुझेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2010-11-17, बुधवार
करिब ६ बर्षयता अमेरिकामा बस्दै आएकी अभिनेत्री पुजा चन्द नेपाल आउने भएकी छिन् । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार पुजा २२ नोभेम्बरका दिन भर्जिन एटलान्टिकको  एयरबस  A340-300  बाट लण्डन र त्यसपछी बहराईन हुदै मंसिर ८ गते साँझ  नेपाल ओर्लने छिन् ।
गणेश ढकाल, पोखरा, 2010-11-16, मंगलवार
नेपाली चलचित्रको इतिहासमा पर्यटक नगरी पोखरामा छायांकन नभएका चलचित्रहरुको संख्या गन्ने नै हो भने निकै नै कम होला । अझ ६० को दशक देखि यता त झन चलचित्रको छायांकन यहिँ गर्ने भनेर पोखरा आउने चलचित्रकर्मीहरुको क्रम निकै बाक्लिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-11-16, मंगलवार
अति सिकिस्त अवस्थामा रहेका द्धन्द्ध तथा कला निर्देशक गोपाल भुटानीलाई तीन नायिकाले भेट्ने भएका छन् । नायिका त्रय ऋचा घिमिरे, रेजिना उप्रेती र नन्दिता केसी बुधबार बिहान करिब १० देखि ११ बजेको बीचको समयमा भुटानी निवास स्वयम्भु पुगी स्वास्थ्य अवस्था बुझ्ने कार्यक्रम रहेको छ ।
विजय आवाज, काठमाण्डौ, 2010-11-16, मंगलवार
भनिन्छ नारी आमा, धर्ति, जननी हुन् । अझ यसो भनौं नारीको धेरै परिचय छन् । नारीका यही बिभिन्न रुपका कारणले पनि उनिहरुले संसारमा आफ्नो छुट्टै पहिचान वनाउन सफल भएका छन् ।
Results : 23833 - 23838 of 24271