Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23815 - 23820 of 23984
फिल्मीखबर , काठमाण्डौ, 2010-09-09, बिहिवार
'घडकन' बनाएको झण्डै चार बर्षछी चलचित्र 'दिप शिखा'  निर्माण गरेका निर्माता तथा  निर्देशक नरेश पौड्यालको अग्नी परीक्षा भोलि देखि शुरू हुँदैछ ।
रामचन्द्र नेपाल, क्वालालम्पुर, 2010-09-08, बुधवार
मलेसियाको क्वालालम्पुरमा पहिलो पल्ट स्थानिय नेपालीहरुले आयोजना गरेको तीज उत्सवमा  नायक दिलिप रायमाझि महिलाहरूसँग मज्जाले छमछमी नाचे ।   नायक दिलीपसँग नाच्न अधिकाशं महिलाहरुले रुची देखाएका थिए ।
फिल्मीखबर , काठमाण्डौ, 2010-09-08, बुधवार
क्रिएटिभ इन्टरनेशनल प्रोडक्सनको आयोजनामा  गएको सोमबारदेखि राजधानीमा जारी बर्ड फिल्म फियष्टा स्थगित हुने सम्भावना बढेको छ । सेन्सरबोर्डले सेन्सर नगरिएका चलचित्र समेत प्रदर्शन गरिएको भन्दै अन्तत् फोन मार्फत फियष्ट बन्द गर्न आयोजकहरूलाई दबाव दिएपछी कार्याक्रम स्थगित हुने सम्भावना बढेको हो ।
फिल्मीखबर, काठमाण्डौ, 2010-09-08, बुधवार
माफ गर्नु होला तपाईले सम्पर्क गर्न खोज्नु भएको नम्बर अहिले ब्यस्त छ, केही सेकेण्ड घण्टी बजेपछी निर्देशक दिपक श्रेष्ठको मोबाइलमा दुरसंचार कम्पनीकी युवतीले फर्काउने जवाफ हो त्यो ।
फिल्मीखबर, काठमाण्डौ, 2010-09-08, बुधवार
आफैले लेखेको अनि अभिनय पनि गरेको चलचित्र 'दीप शिखा ' पर्सीबाट प्रदर्शनमा आउने तयारीमा जुटेपछी नायिका अरूणिमा लम्सालको घडकन दिन दुई गुणा रात चौ गुणा बढिरहेको छ ।
फिल्मीखबर, काठमाण्डौ , 2010-09-08, बुधवार
नायक हुने आशले कलिउड छिरेका कलाकार कमल कृष्ण पौड्याल जसरी खलनायक भएर परिचित भए त्यसै गरी खलनायकका हरेक रोलमा आफुलाई फरक फरक ढङ्गले प्रस्तुत गर्दै आएका छन् ।
Results : 23815 - 23820 of 23984