Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23827 - 23832 of 23833
फिल्मीखबर, काठमाण्डौ, 2010-07-23, शुक्रवार
नरेश पौड्यालले निर्देशन गरेको चलचित्र 'दिपशिखा' राजधानीको कुमारी हलमा पनि प्रदर्शन हुने भएको छ । राजधानिका गोपीकृष्ण, गुण, अष्टनारायण लगायतका प्रमुख सिनेमा घर सहित कुमारी हल  र राजधानी बाहिरका प्रमुख शहरहरूमा  यो चलचित्र प्रदर्शन हुँदैछ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-07-23, शुक्रवार
नेपाल-चीन कुटनीतिक सम्बन्ध स्थापनाको ५५ औं वर्षगाँठमा सहभागी हुन अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर बेइजिङ प्रस्थान गर्दैछन् ।
फिल्मीखबर, काठमाण्डौ, 2010-07-22, बिहिवार
चलचित्र 'मोहनी', 'कसम', 'अप्सरा' लगायतका चलचित्रमा अभिनय गरेकी नायिका बिना बुढाथोकीलाई लामो समयपछि दर्शकहरूले चलचित्रको पर्दामा देख्न पाउने भएका छन् ।
अनुप भट्टराई , काठमाण्डौ, 2010-07-22, बिहिवार
नेपाली रजतपटमा नम्बर वान नायिकाको उपाधी पाएकी नायिका रेखा थापाले आफ्नो पहिलो फिल्मबाट १ रूपैया पारिश्रमिक लिएको तथ्य खुलेको छ ।
अनुप भट्टराई , काठमाण्डौ, 2010-07-22, बिहिवार
चर्चित संगीतकार सुरेश अधिकारीले आफुलाई नेपालको राष्ट्र गान याद नभएको  खुलाशा गरेका छन् ।  अधिकारीले देश नबनिकन राष्ट्र गान बनाएको प्रति  आपत्ती समेत ब्यक्त गरेका छन् ।
फिल्मीखबर, काठमाडौं, 0000-00-00, मंगलवार

आउँदो जेठ १५ गते बिहीबार प्रदर्शनमा आउन लागेको नेपाली फिल्म 'महाभोज' ले आफ्नो प्रचार प्रसारमा नौलो शैली अपनाएको छ। फिल्मले रिलिजको केही दिन अघिदेखि नै सडक नाटक मार्फत दर्शकमाझ आफ्नो कथावस्तु प्रस्तुत गरिरहेको छ।

Results : 23827 - 23832 of 23833