Most Recent News Headlines
Results : 23779 - 23784 of 24270

फिल्मीखबर, काठमाण्डौ, 2010-11-28, आईतवार
आगामी मंसिर १७ गते देखि प्रदर्शनमा आउन लागेको शिव रेग्मी निर्देशित १५औ चलचित्र हाँसि देऊ एक फेर हाँस्ने र रुने दुवै दर्शकको लागि लछित गरेर बनाईएको निर्माण पछले जनाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-28, आईतवार
प्रदर्शनका लागि मंसिर २४ गते समय पाएको दीपेन्द्र के खनाल निर्देशित चलचित्र धर्मालाई प्रिमियरका लागि हल सानो भएको छ ।

गणेश ढकाल, पोखरा, 2010-11-27, शनिवार
बढ्दो जाडो सँगै अहिले उपत्यका बाहिरका जिल्लाहरूमा हुस्सु पनि निकै बढेको छ । हुस्सु बढ्दै गएपछि चलचित्रको छायाँकनमा अबरोध आएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-27, शनिवार
हाल पोष्टप्रोडक्सनको कार्यमा रहेको बद्री अधिकारी निर्देशित चलचित्र 'देशले रगत मागे' की नवनायिका काजोल खड्कालाई एयर होस्टेस उपाधी प्राप्त भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-27, शनिवार
छ महिना अमेरिका बसाईमा नायक रमित ढुङ्गानालाई निकै चित्त दुखेछ बुद्ध भारतमा जन्मिएको सुन्दा । यति सम्मकी त्यहाँका शैक्षीक केन्द्रहरूले परीक्षामा बुद्ध भारतमा जन्मिएको नलेख्दा बिद्यार्थीहरूलाई नम्बर नै नदिईने रहेछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-27, शनिवार
अहिलेकी नम्बर वान गायिका अन्जु पन्त त्यो बेला निकै हिट भईन जव गजलकार विपिन किरणले आफुले लेखेको गजल 'न बिर्से तिमिलाई न पाए तिमिलाई' अञ्जुलाई गाउन दिए ।

