Most Recent News Headlines
Results : 23785 - 23790 of 23805

फिल्मीखबर, काठमाण्डौ, 2010-07-28, बुधवार
सेक्सी नायिका झरना बज्राचार्यले ब्लग चलाउन थालेकी छिन् । झरना बज्राचार्य डट कम ठेगाना भएको वेबसाइटमा पाठकले अहिले उनका लेख तथा फिल्मी गतिविधि पढ्न पाउनेछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-07-28, बुधवार
साउन २८ गतेबाट प्रदर्शन गर्ने तयारीमा रहेका निर्माता तथा निर्देशक नरेश पौड्यालको चलचित्र दीपशिखा एक महिनालाई सरेको छ । चलचित्र जुधाएर जानु भन्दा पनि मिलेर जानु पर्ने भएकोले आफ्नो चलचित्रलाई पछि सारेको निर्देशक पौड्यालले जानकारी गराए ।

फिल्मीखबर, काठमाण्डौ, 2010-07-28, बुधवार
नेपाली चलचित्रको इतिहासमा पहिलो पटक नेपाली चलचित्र नेपालका चलचित्र भवनमा जस्तै अष्ट्रेलियामा पनि दैनिक रुपमा प्रदर्शन हुने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-07-27, मंगलवार
कमेडी गायक श्रीकृष्ण लुइँटेल (बोकेदाह्री) ले निर्देशन गरेको चलचित्र 'बस नम्बर १३६' को निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । हाँस्यप्रधान सो चलचित्रमा लुईंटेल आँफै नायक भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-07-27, मंगलवार
नायक रेश मरहठ्ठाले निर्माण गरेको चलचित्र 'च्यालेन्ज' को छायाँकन समाप्त भएको छ । श्याम भट्टराईले निर्देशन गरेको सो चलचित्रमा रेश मरहठ्ठा, रेखा थापा, आयुष रिजाल, खुस्बु न्यौपाने लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

अनुप भट्टराई , काठमाण्डौ, 2010-07-27, मंगलवार
श्रीमतीको हातमा श्रीमानको नाम लेखिनु कुनै नौलो कुरा होइन । तर नायिका झरना थापाको हातमा चलचित्र निर्माता एवं उनका श्रीमान सुनिल कुमार थापाले आफ्नो नाम लेखिदिएका छन् ।

