Most Recent News Headlines
Results : 12505 - 12510 of 24021

फिल्मीखबर, काठमाण्डौ, 2017-12-31, आईतवार
पछिल्लो समयमा हलबाट छुट्नासाथ नेपाली फिल्म युट्युबमा रिलिज गर्ने चलन आएको छ । हलमा करोडौँ कमाएका फिल्महरु युट्युबमा पनि सफल हुन्छन् र हलमा औसत भनिएका फिल्मले पनि युट्युबमा दर्शकको राम्रै साथ पाउँछन् । तर, कहिले काँही भने चलेका स्टारहरुको फिल्मले पानी पनि भन्न पाएको हुँदैन चाहे त्यो हलमा होस् या युट्युबमा ।





Most Visited News (monthly)

