Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11929 - 11934 of 24021
फिल्मीखबर, काठमाडौं, 2018-04-14, शनिवार
फिल्मीखबर, काठमाण्डौ, 2018-04-14, शनिवार
फिल्मीखबर, काठमाण्डौ, 2018-04-14, शनिवार
हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) ले आजसम्म स्कुल नै नगएका सर्लाहीका १३ वर्षिय इन्ताज मोहसिनको पढाई खर्च बेहोर्ने निर्णय गरेका छन् । फेसबुकमा फोटोसहित एक स्टाटस लेख्दै उनले यो कुराको जानकारी गराएका छन् । शिक्षा मन्त्री गिरीराजमणी पोखरेल तथा शिक्षा मन्त्रालय र नेपाल सरकारको अभियान ‘एक ब्यक्ति एक बिद्यार्थी’ अन्तर्गतको अभियानलाई सहयोग गर्दै घिमिरेले नेपाली अक्षर समेत नचिन्ने इन्ताजलाई पढाउने जिम्मेवारी उठाएका हुन् । 
Results : 11929 - 11934 of 24021