मिति : २०८१ वैशाख २८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दमकमा तिज बिषेश कार्यक्रम

गिरीराज भट्टराई, दमक, 2010/08/30

नेपाल महिला संघ झापा क्षेत्र नं. ७ ले यहि भदौ १८ गते झापाको दमकमा तिज बिषेश कार्यक्रम गर्ने भएको छ ।

 

नेपाली नारीको महान् पर्व हरितालीका तिजको अवसरमा सम्पुर्ण महिलाहरु विच एकताको भावना जगाउने र नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देष्यले सो कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रमको आयोजक नेपाल महिला संघ क्षेत्र नं. ७ का अध्यक्ष चन्द्रा खड्का भट्टराईले फिल्मिखबरलाई बताउनु भयो ।

 

कार्यक्रम चर्चित लोकगायिका कोमल वलीको प्रमुख आतिथ्यतामा हुने र कार्यक्रलाई अझ मनोराजनात्मक र रोचक बनाउनको लागि लोक गित र नृत्य प्रतियोगिता समेत गराईने खड्काले जानकारी दिनुभयो ।