मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शम्भुजीत आज अमेरिका जाँदै

फिल्मीखबर, काठमाण्डौ, 2010/08/10

गायक, संगीतकार तथा गीतकार शम्भुजीत बासकोटा आफ्ना सांगीतिक प्रस्तुति प्रस्तुत गर्न आज मंगलबार अमेरिका तर्फ जाँदै छन्। उनले अमेरिकापछि क्यानडा र लन्डनमा पनि आफ्ना सांगीतिक प्रस्तुति पेस गर्नेछन्।



शम्भुजीतले अमेरिकाको न्युयोर्क र भर्जिनियामा हुने सांस्कृतिक कार्यक्रममा गेस्ट अपेरियन्सका रुपमा संगीत प्रस्तुत गर्नेछन् भने क्यानडाको टोरन्टो र लन्डनको रिडिङमा हुने कार्यक्रममा पनि उनी विशेष आकर्षणका रुपमा प्रस्तुत हुँदै छन्।