मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विदेशका कार्यक्रममा व्यस्त राजेश

फिल्मीखबर, काठमाण्डौ, 2010/08/09

पछिल्लोपटक दर्शन नमस्ते नामक एल्बम ल्याएपछि थप चर्चा र लोकप्रियता कमाइरहेका गायक राई यस वर्ष विदेशका कार्यक्रममा अत्यधिक व्यस्त भइरहेका छन्।

 

उनी यही सेप्टेम्बर ७ देखि अक्टोबर ५ सम्म दुई महिनाभरि लगातार इजरायल जापान र दक्षिण कोरियामा हुने नेपाली सांस्कृतिक कार्यक्रममा सरिक हुँदै छन्। राजेश भदौ २२ गते इजरायलमा, असोज ४ गते दक्षिण कोरियामा  असोज ९ गते जापानमा हुने सांस्कृतिक कार्यक्रममा सरिक हुँदै छन्।  जापानमा पहिलोपटक उनको एकल सो हुँदै छ।

 

इजरायलमा हुने कार्यक्रममा प्रस्तुत हुन पनि नेपालबाट उनी एक्लै जाँदै छन् भने दक्षिण कोरियाको कार्यक्रममा चाहिँ निमा रुम्बा, मौसमी गुरुङ, सिर्जना बिरही थापालगायतका गायक-गायिका पनि त्यहाँ पुग्नेछन्।