मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

विकनीमा संचिता

फिल्मीखबर, काठमाण्डौ, 2010/08/08

भदौको पहिलो साता प्रदर्शनमा आउन लागेको अलोक नेम्वाङ्गद्धारा निर्देशित चलचित्र 'कोही मेरो' मा नायिका संचिता लुइटेल विकनीमा देखिदैछिन्  ।
 
चलचित्रमा नायकको रुपमा रहेका आर्यन सिग्देल र संचिताबीच भएको एक गीतमा संचिताले विकनी लगाएकी छिन् । निर्देशक  नेम्वाङ्गका अनुसार भक्तपुर स्थित एक सुइमिङ पुलमा लिईएको सो  गीतको सटमा नायिका
लुइटेलले विकनी पहिरनमा राम्रो अभिनय समेत गरेकी छिन् ।


सम्भवत नेपाली रजतपटमा पहिलोपटक विकनी ड्रेसमा देखिन लागेकी सोझि नायिका लुइटेलको हट दृश्यले एक चोटी चलचित्र बजार तात्ने सम्भावना  बढाएको छ । कुर्ता सलवार, साडी, पाईन्ट जस्ता साधारण पहिरनमा अभिनय गर्ने लुइटेलको यो हट दृश्यले साच्चिकै बजार तात्छ वा तात्दैन त्यो भने चलचित्र हेरेपछी मात्र थाहा हुने छ ।