Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टीका र जमरामा सजिए कलाकार (तस्बिरहरू)

फिल्मीखबर, काठमाडौं, 2026/10/21

bhuwan kc and anmol kc

 

काठमाडौं । आज दसैंको मुख्य दिन अर्थात् विजया दशमी । नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट रातो टीका एवं जमरा लगाउँदै दसैं मनाइँदैछ । बिहान १०ः२६ बजेको उत्तम साइतमा कलाकारहरूले पनि मान्यजनको हातबाट टीका ग्रहण गरेका छन् । उनीहरूले टीका र जमरा लगाएका तस्बिरहरू सामाजिक सञ्जालमा सेअर गरिरहेका छन् ।

भुवन केसी, निखिल उप्रेती, रेजिना उप्रेती, दीपकराज गिरी, केकी अधिकारी, ऋचा शर्मा, वर्षा राउत, वर्षा सिवाकोटी, विजय बराल, नीति शाह, अनमोल केसी, नीता ढुंगाना, पूजा शर्मा, सुहाना थापालगायतका कलाकारले मान्यजनबाट टीका ग्रहण गरेका तस्बिरहरू सामाजिक सञ्जालमा सेअर गर्दै दसैँको शुभकामना दिएका छन् ।

फोटोमा हेर्नुहोस् कलाकारहरूको दसैं 


nikhil upreti

 

deepakraj giri

 

keki adhikari

 

rejina upreti

 

richa sharma

 

barsha raut

 

suhana

 

bijay baral

 

barsha siwakoti

 

niti shah

 

prasamsha rayamajhi


pooja sharma

Most Visited News (monthly)