Nepal's No.1 Filmy Web Magazine

Rishi Lamichhane

( Director )
फिल्मीखबर, , 2011-11-03, बिहिवार
भोली शुक्रबारबाट राजधानीका सिनेमा घरमा चल्ने भनेर प्रचार प्रसार गरिएको चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को रिलिज पोस्टपोण्ड भएको छ । चलचित्र भित्र हुने गरेको राजनितीले चलचित्रको रिलिज डेट अचानक सरेको हो ।
सुशील कार्की/युबराज निरौला, , 2011-10-30, आईतवार
धेरै समय भयो नेपाली चलचित्रले उत्साहजनक व्यापार गरेको सुन्न नपाएको । निर्माताको अनुहारमा हाँसो नदेखेको पनि धेरै भयो ।
फिल्मीखबर, , 2011-10-25, मंगलवार
भाईटीकाको दिन देखि प्रदर्शन हुन लागेको चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' ले युनिभर्सल सटिर्फकेट पाएको छ ।
फिल्मीखबर, , 2011-10-24, सोमवार
'मेरो गोरूको बार्‍है टक्का' भन्ने उखान अधिकांश चलचित्रकर्मीमा लागु हुन्छ । चलचित्र जस्तो बने पनि प्राय चलचित्रकर्मीले आफ्नो चलचित्रलाई फरक भन्ने गर्दछन् ।
फिल्मीखबर, , 2011-10-12, बुधवार
सुटिङ्ग भन्ने चिज नै त्यस्तै हो जो भनेकै समयमा कुनै काम बन्दैन ।
Results : 1 - 5 of 14
CELEBRITY TWEETS » Click here to Follow us