मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Rishi Lamichhane

( Director )
फिल्मीखबर, , २०६७ चैत्र ९, बुधवार
ऋषि लामिछानेले निर्देशन गर्ने भनिएको चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को शुभसाईत बुधबार गरिएको छ । टेकु स्थित परेली रेष्टुरेन्टमा चलचित्रको शुभसाईत गरिएको हो ।
फिल्मीखबर, , २०६७ माघ १, शनिवार

 पच्चिस विधामा अवार्ड प्रदान गर्दै सम्झना डिजिटल फिल्म अवार्ड सकिएको छ । गत बर्षबाट सुरु भएको यो अवार्ड कार्यक्रम दोश्रो संकरण हो ।

फिल्मीखबर, , २०६७ पौष २७, मंगलवार
समय अनुसार गेटअपमा परिवर्तन आउनु स्वाभाविक हो । दुई वटा चलचित्र निर्देशन गरिसकेका एक जना निर्देशक ऋषि लामिछाने भने आफूलाई कसैले मुन्द्रे भनिदिए निकै मख्ख पर्छन् ।
फिल्मीखबर, , २०६७ भाद्र २८, आईतवार
कुनै एउटा बिषयमा जुन काम तीन पटक सम्म गरिन्छ त्यसलाई हृयाट्रीक  भन्ने चलन छ  । चाहे त्यो फुटबल मैदान होस वा चाहे अरू कुनै मैदान ।
Results : 11 - 14 of 14
CELEBRITY TWEETS » Click here to Follow us