मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Rishi Lamichhane

( Director )
फिल्मीखबर, , २०६८ भाद्र १७, शनिवार
नेपालीहरूको दोस्रो महान पर्व तिहारलाई लक्षित गरेर प्रदर्शन हुन लागेको चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को प्रचारप्रसार शुरू गरिएको छ । यसै क्रममा निर्माण युनिटले फिल्मीखबर डटकमबाट सो चलचित्रको गीत प्रिमियर गरेको छ ।
फिल्मीखबर, , २०६८ भाद्र ८, बिहिवार
देशभर प्रदर्शन भईरहेको चलचित्र श्रीमान श्रीमतीका निर्देशक ऋषि लामिछाने अहिले सञ्चारकर्मीहरूसँग निकै क्रुद्व भएका छन् । आफ्नो चलचित्र राम्रोसँग चलिरहेको दाबी गरेका निर्देशक लामिछानेले मिडियाले फ्लप भनिदिए पछि क्रुद्व भएका हुन् ।
बिष्णु सुबेदी, , २०६८ श्रावण १९, बिहिवार
सडक त्यहि हो जहाँ हरेक दिन सयौ मानिसहरु हिड्ने गर्दछन् । हेरेर, छोएर, अनुभव गरेर मात्रै पनि मान्छेहरुले मायाको शारिरिक स्पर्शको अनुभव लिन खोजेका छन् ।
फिल्मीखबर, , २०६८ ज्येष्ठ २, सोमवार
निर्देशक ऋषि लामिछानेलाई आफ्नै निर्माताले यसरी धोका देलान् भनेर सोचेका पनि थिएनन् होला । उनले जे सोचेका थिए अहिले त्यो सोचाई ठिक विपरित भएको छ ।
फिल्मीखबर, , २०६७ चैत्र ३०, बुधवार
बक्स अफिस फिल्म अवार्डमा श्रीकृष्ण श्रेष्ठ निर्मित चलचित्र 'कहाँ भेटिएला' उत्कृष्ट भएको छ । यो चलचित्रले उत्कृष्ट चलचित्र सहित दश विधामा अवार्ड हात पारेको छ ।
Results : 6 - 10 of 14
CELEBRITY TWEETS » Click here to Follow us