मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Benisha Hamal

( Actress )
फिल्मीखबर, , २०६९ श्रावण १०, बुधवार

स्वर फिल्मबाट रजतपटमा पाईला टेकेकी नवनायिका बेनिशा हमालले आज आफ्नो जन्मदिन सेलिब्रेट गर्दैछिन् । आजबाट २२ औं बर्षमा प्रवेश गरेकी यि नायिकालाई शुरूमा नै फिल्मीखबर डटकमको तर्फबाट जन्मदिनको शुभकामना !
 

फिल्मीखबर, , २०६९ श्रावण ४, बिहिवार

नायिका बेनिशा हमालले गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'लक' को पब्लिसिटीमा सघाईनन् । निर्माण युनिटले पनि उनको सहयोगको अपेक्षा गरेन बरू उल्टै उनलाई पब्लिसिटीबाट हटाउनुको साथै केहि सिन समेत फिल्मबाट हटायो ।
 

संजय सौगात, , २०६९ वैशाख १९, मंगलवार

बैशाख महिना शुरू भए यता गर्मी पनि दिनानु दिन बढ्दैछ । गर्मी छल्नको लागि मानिसहरु बिभिन्न तरीकाहरु अपनाउदै आएका छन् । गर्मीसंगै मानिसहरु आफ्नो फेसन र स्टाइलिसमा पनि परिवर्तन गर्दै आइरहेका छन् । यसै सन्दर्भमा रहेर तीन नायिकाहरुसंग गर्मी मौसमको बारेमा गरिएको कुराकानी –

फिल्मीखबर, , २०६८ भाद्र ३०, शुक्रवार
बिहिबार नायिका बेनिशा हमाल निकै पिडित देखिन्थिन् । सधैं हँसिलो मुद्रामा देखिने 'स्वर' डेब्यू नायिका बेनिशाको अनुहारमा कुनै खुसी देखिन्थेन । लाग्थ्यो उनलाई कुनै ठूलो चोट परिरहेको छ ।
संजय सौगात, , २०६८ भाद्र १२, सोमवार
वास्तवमा भन्ने हो भने तीज आफैंमा एक सुन्दर पर्व हो र यसलाई व्रतमा परिणत भएको भए पनि फलफूल ग्रहण गरेर दिनभरि बस्नमा पनि वैज्ञानिक हिसाबले हेर्दा फलदायक नै देखिन्छ ।
Results : 1 - 5 of 9
CELEBRITY TWEETS » Click here to Follow us