मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Benisha Hamal

( Actress )
संजय सौगात, , २०६८ आषाढ २८, मंगलवार

म सधैं बिहान ६ बजे उठिसक्छु । उठेर हातमुख धुन्छु अनि फ्रेस हुन्छु । फ्रेस भइसकेपछि एक लिटर पानी पिउँछु । म पानी पिउन कहिल्यै छुटाउँदिन ।

फिल्मीखबर, , २०६८ आषाढ ५, आईतवार
कतिपय कलाकारको मनमा आफ्नो चलचित्रमा किस सिन होस् भन्ने चाहना होला । कतिले सिनलाई पर्फेक्ट र रियल देखाउन बारम्बार रिटेक पनि दिन्छन् भने कति किस सिन भनेपछि डराउँछन् पनि ।
सुमन गैरे, , २०६७ मंसिर २२, मंगलवार
रङ्गमन्च, म्युजिक भिडियो हुँदै चलचित्र निर्देशनमा पाईला टेकेका निर्देशक प्रशन्न पौडेलले निर्देशन गरेको  पहिलो चलचित्र 'स्वर' को प्रदर्शन मिती नजिकिंदै गएको छ ।
फिल्मीखबर, , २०६७ मंसिर १५, मंगलवार
राजेश हमाल बाहेक अन्य नयाँ कलाकारलाई लिएर निर्माण गरिएको बद्री अधिकारी निर्देशित सातौ चलचित्र 'देशले रगत मागे'को टाईटल परिवर्तन गरिएको छ ।
Results : 6 - 9 of 9
CELEBRITY TWEETS » Click here to Follow us