Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6727 - 6732 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-06-27, आईतवार

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ नेपाली दर्शकले निकै रुचाएको जोडी हो । फिल्म ‘रामकहानी’ मा उनीहरुले पहिलो पटक स्क्रिन शेयर गरेका थिए । फिल्म बक्सअफिसमा औसत चले पनि उनीहरुको जोडी दर्शकको ‘फेभरेट’ बन्यो । यसपछि यी दुईले ‘सम्हालिन्छ कहिले मन, पोइ पर्‍यो काले, सम्झना विर्सना’ फिल्ममा एकसाथ काम गरे । साथमा म्यूजिक भिडियो पनि ।

फिल्मीखबर, काठमाडौं, 2021-06-26, शनिवार

नेपाली फिल्मका एउटा युग हाँक्ने कलाकार हुन्, राजेश हमाल, सरोज खनाल र करिश्मा मानन्धर । जति बेला नेपाली फिल्ममा भविष्य खोज्नु मुर्खता मानिन्थ्यो, त्यसबेला उनीहरुले फिल्ममै आफूलाई समर्पित गरे । नेपाली फिल्म यो अवस्थासम्म आइपुग्नमा उनीहरुको त्याग, समर्पण र मेहनतको ठूलो योगदान छ । यसैले त यी तीन सुपरस्टारलाई नेपाली फिल्मको पिल्लर मानिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2021-06-25, शुक्रवार

अभिनेत्री सन्ध्या केसी बैबाहिक जीवनमा बाँधिएकी छन् । उनले शुक्रवार प्रेमी आभूषण ज्योति कंसाकारसँग कानुनी रुपमा विवाह गरेकी हुन् । सामाजिक सञ्जालमा श्रीमानसँगका केही रोमान्टिक तस्विर शेयर गर्दै उनले विवाह गरेको जानकारी दिएकी हुन् । उनले स्थिति सामान्य भएपछि धार्मिक रुपमा विवाह गर्ने बताएकी छन् । आभूषणसँग उनी करीब २ वर्षदेखि अफेयरमा थिइन् ।

Results : 6727 - 6732 of 23775
Most Visited News (monthly)