Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23911 - 23916 of 23937
फिल्मीखबर, काठमाण्डौ, 2010-08-01, आईतवार
निर्माण कार्यको अन्तिम चरणमा पुगेको नायक रेश मरहठ्ठाको चलचित्र 'च्यालेन्ज' मा बैकं लुट्न बाँकी रहेको सो चलचित्रको निर्माण पक्षले जनाएको छ ।
अनुप भट्टराई, काठमाण्डौ, 2010-07-31, शनिवार
हातमा पाच बर्षदेखि सर्टिफिकेट भएर पनि बेरोजगार बस्न बाध्य भएको एक युवकको विदेशिने बाध्यता, अमेरिका बसोबासको लागि भिसा पाएर भुटानी शरणर्थीले आफ्नो प्रेमीलाई छोड्नु परेको व्यथा र आफ्नै देशको सिमानमा रहेर पनि नेपाली हुन नपाएका व्यक्तिहरूको कथा र भारतद्धारा देशका विभिन्न स्थानमा मिचिएको सिमानको यथार्थ कथालाई समेटेर नवल खडकाले निर्माण गरेको चलचित्र 'दशगजा'मा यस्ता धेरै गम्भीर बिषय उठन गरिएको छ जुन हाल सम्म कुनै पनि नेपाली चलचित्रमा उठान गरिएको छैन् ।
फिल्मीखबर, काठमाण्डौ, 2010-07-30, शुक्रवार
नायिका ऋचा घिमिरे र निर्देशक शंकर घिमिरे दिल्ली हुँदै अस्ट्रेलिया जाँदै छन् । आफूहरूले निर्माण गरेको चलचित्र 'वीरताको चिनो' को प्रिमियरको लागी ऋचा र शंकर अस्ट्रेलिया जान लागेका हुन् ।
फिल्मीखबर, काठमाण्डौ, 2010-07-30, शुक्रवार
रेशराज आचार्यले निर्देशन गरेको चलचित्र 'मन, मुटु र माया' शुक्रबारदेखि राजधानीका हलहरूमा प्रदर्शन भईरहेको छ । गोविन्द उपाध्याय र सुचिता उपाध्याय (सुवेदी) को निर्माणमा बनेको सो चलचित्रमा कल्याण घिमिरे, रेजिना उप्रेती, सुजित, जितु नेपाल, दमन रुपाखेतीलगायतले अभिनय गरेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2010-07-29, बिहिवार
संगीतकार सम्भुजित बाँस्कोटाले बिहिबार करिब एक दर्जन गायक गायिकाहरूलाई एकै थलोमा जमघट गराए । सो जमघटमा पुराना देखि नयाँ गायक गायिकाहरू उपस्थित थिए ।
फिल्मीखबर, काठमाण्डौ, 2010-07-29, बिहिवार
नेपाली चलचित्रमा बिदेशी चलचित्रको गन्ध आएन भने त्यो चलचित्र पूर्ण नहुने पक्का पक्की जस्तै भएको छ । नेपाली चलचित्रको नाम, कथाबस्तु, गीतसंगीत, प्रस्तुती सबैमा बिदेशी चलचित्रको गन्ध आउँछ ।
Results : 23911 - 23916 of 23937