Most Recent News Headlines
Results : 23893 - 23898 of 23937

फिल्मीखबर, काठमाण्डौ, 2010-08-06, शुक्रवार
निर्देशक आलोक नेम्वाङद्वारा निर्देशित चलचित्र 'कोही मेरो' लाई मुम्बईको एक कानारेज पोस्ट स्टुडियोमा फाइभ प्वाइन्ट वान सराउन्ड साउन्ड मिक्सिङ गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-08-06, शुक्रवार
पाउनु मात्र माया होइन त्याग्नु पनि माया हो भन्ने मूल सन्देश बोकेको चलचित्र 'किन लाग्छ माया' को अहिले डबिङ भईरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-08-06, शुक्रवार
प्रदर्शनका लागि लामो समयदेखि पालो पर्खिएको चलचित्र 'कृष्णा' शुक्रबारदेखि राजधानीको विश्वज्योतिलगायत दर्जन बढी हलमा प्रदर्शनमा आएको छ ।
सुजन लामाको निर्देशनमा आरबिके शरदले निर्माण गरेको यस चलचित्रमा राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, नन्दिता केसी, सुमी खड्कालगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-08-06, शुक्रवार
शुक्रबारबाट देशभर प्रदर्शनमा आएको चलचित्र 'फस्टलभ' को बिहिबार राजधानीको जयनेपाल हलमा प्रिमियर गरियो । चलचित्रका प्रबिधिक र कलाकार, पत्रकार तथा चलचित्रकर्मीहरू बिच गरिएको प्रिमियर अन्य चलचित्रको प्रिमियर भन्दा केहि भिन्न थियो ।

तिर्थ संगम राई, कतार, 2010-08-05, बिहिवार
गीत संगीत मनको आवाज हो । शब्द संगीत र स्वरको समायोजनले पूर्ण गीतको मूर्तरुप बन्ने छ । नेपाली सांगीतिक बजारमा पृथक गिती क्यासेट भर्रखरै उदय भएको छ 'हाम्रो सम्बन्ध' ।

फिल्मीखबर, काठमाण्डौ, 2010-08-04, बुधवार
राजधानीका पाँचतारे होटलमा सञ्चालित क्यासिनोमा नेपालीहरूले जुवा खेलेर घरबार लुटाएको तथ्यलाई लिएर निर्देशक रमेश बुढाथोकीले 'ग्याम्लर' नामक चलचित्र निर्माण गर्दैछन् । निर्देशक बुढाथोकीकै कथा रहेको सो चलचित्रको पटकथा र संवाद ब्रजेश खनालको रहेको छ ।

