Most Recent News Headlines
Results : 10501 - 10506 of 24023



फिल्मीखबर, काठमाण्डौ, 2019-01-15, मंगलवार
‘बुलबुल’ मा स्वस्तिमा एक टेम्पो ड्राइभरको भूमिकामा छिन् । ट्रेलरमा स्वस्तिमाको रुप र हुलिया दुरुस्तै आम टेम्पो चालिका युवतीको जस्तै देखिएको छ । फिल्मले एक महिला टेम्पो ड्राइभरको नदेखिएको जीवनको भित्री पाटोलाई देखाउन खोजेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2019-01-15, मंगलवार


Most Visited News (monthly)

