मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Richa Ghimire

( Producer, Actress )
फिल्मीखबर, , २०६८ फाल्गुन २४, बुधवार
नायिका ऋचा घिमिरेको ड्रिम प्रोजेक्ट चलचित्र 'तुलसी' को प्रोमो होलीको अवसर पारेर फिल्मीखबरले रिलिज गरेको छ । रंगहरूको पर्व र खुसी साटासाट गर्ने पर्व भएकाले आफ्ना शुभचिन्तकहरूलाई होलीको उपहार स्वरूप प्रोमो रिलिज गरेको नायिका तथा प्रस्तुतकर्ता ऋचा बताउँछिन् ।
फिल्मीखबर, , २०६८ फाल्गुन ९, मंगलवार
पोष्ट प्रोडक्सनमा एक बर्ष थन्किएको शंकर घिमिरे निर्देशित सिनेमा 'तुलसी' को फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रकी प्रस्तुतकर्ता तथा नायिका ऋचा घिमिरेले आफ्नो जन्मदिनको अवसर पारेर सो पोस्टर सार्वजनिक गरेकी हुन् ।
फिल्मीखबर, , २०६८ भाद्र २५, आईतवार
हाल देशभरका सिनेमा घरमा प्रदर्शन भईरहेको चलचित्र 'ब्रेक फेल' की मुईयाँ अर्थात नायिका ऋचा घिमिरे आइतवार कोरिया प्रस्थान गरेकी छिन् ।
फिल्मीखबर, , २०६८ भाद्र ३, शनिवार
अधिकांश ब्यक्तिहरुले चलचित्र नहेरीकन नै चलचित्रको बारेमा बिभिन्न टिका टिप्पणी गर्ने गरेको प्रति नायिका ऋचा घिमिरेले आपत्ति जनाएकी छन् । उनले भाद्र १६ गते प्रदर्शन हुन लागेको चलचित्र 'ब्रेक फेल' हेरेर मात्र टिका टिप्पणी गर्न आग्रह गरेकी छन् ।
फिल्मीखबर, , २०६८ श्रावण ३२, बुधवार
प्रदर्शनको मिती नजिकिंदै गर्दा चलचित्र 'ब्रेक फेल' को प्रचार प्रसार निकै तिब्र रूपमा अगाडी बढेको छ । यस चलचित्रका निर्माताहरूले चलचित्रको प्रचार प्रसारमा कुनै कम्प्रमाईज नगरेको बताएका छन् ।
Results : 1 - 5 of 7
CELEBRITY TWEETS » Click here to Follow us