मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

Pradeep Khadka

( Actor )
फिल्मीखबर, , २०७८ श्रावण ५, मंगलवार

अभिनेता प्रदीप खड्का र सुन्दरी नीति शाहको फिल्ममा जोडी बाँधिएको हेर्ने दर्शकको ठूलो इच्छा छ । उनीहरुले दुई वर्षअघि डिमहोमको एक विज्ञापनमा एकसाथ काम गरेका थिए । त्यो विज्ञापन टिभीमा प्रशारण भएपछि यो जोडीको केमेस्ट्री दर्शकले निकै मन पराए । केही निर्माता तथा निर्देशकले फिल्ममा उनीहरुको जोडी बाँध्ने प्रयास पनि गरेका थिए । तर, त्यो सम्भव हुन सकेन ।

फिल्मीखबर, , २०७७ फाल्गुन २७, बिहिवार

कोरोनाका कारण ९ महिना फिल्म क्षेत्रमा कुनै प्रकारका गतिविधि भएनन् । फिल्म निर्माण र प्रदर्शन ठप्प हुँदा छायांकन र प्रचार-प्रसारमा भ्याइनभ्याइ हुने कलाकारहरु पनि फुर्सदिला भए । कतिले यो समयलाई सिक्ने अवसरको रुपमा लिए भने कति विवादै विवादको चक्रव्युहमा फसे । ९ महिना लामो वनबास जीवनपछि कलाकारहरु पुनः आफ्नो कर्मथलोमा फर्किन थालेका छन् । 

फिल्मीखबर, , २०७७ फाल्गुन २६, बुधवार

प्रदीप बुधवारबाट २९ वर्षमा प्रवेश गरेका छन् । ललितपुरको कुसुन्तीमा सन् १९९२ (२०४८) मार्च १० मा माता सारदा खड्का र पिता टेक बहादुर खड्काको कोखबाट जन्मिएका उनी नेपाली फिल्म क्षेत्रका पढेलेखेका कलाकारमध्ये एक मानिन्छन् । उनले सिक्किम मनिपाल युनिभर्सिटिबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध फाउन्डेसनबाट सन् २०१७ मा मार्केटिङमा मास्टर्स गरेका थिए । 

फिल्मीखबर, , २०७१ पौष २३, बुधवार

लज्जा नमानी हिरोईनसँग डेट जानु कि चर्चामा आउन बेड सिन लिक गरूँ ? स्पोन्सर्ड न्यूज निकाल्न एटिएम नै घोट्न पर्ला । न हिरो न निर्देशकको अन्तिम फिल्म भन्न पाईयो । अब बिगतलाई हेर्ने हो भने सस्तो प्रचार नगरी नहुने जस्तो छ । तपाईंहरू के सल्लाह दिनुहुन्छ ?'  

फिल्मीखबर, , २०७१ पौष ३, बिहिवार

अभिनेत्री रीमा विश्वकर्माले समाज बदल्नका लागि एउटा कलाकारको भूमिका महत्वपूर्ण हुने बताएकी छिन् । उनले अभिनय गरेको फिल्म `स्केप`को ट्रेलर सार्वजनिक कार्यक्रममा रीमाले आफूले पनि यो फिल्ममा यस्तै एक पात्रको भूमिका गरेको सुनाइन् । 

Results : 1 - 5 of 5
CELEBRITY TWEETS » Click here to Follow us