Most Recent News Headlines
Results : 6955 - 6960 of 23775

फिल्मीखबर, काठमाडौं, 2021-04-17, शनिवार
कोरोना कालकै कथामा बनेको नेपाली फिल्म ‘श्री’ रिलीजको दोश्रो हप्तामा पुगेको छ । नयाँ बर्ष २०७८ लक्षित गरी रिलीज भएको यो फिल्ममा सन्दीप क्षेत्री, वर्षा सिवाकोटी, बुद्धि तामाङ, बसुन्धारा भुसाल, राजा राम पौडेल, रवीन्द्र झा, भोला सापकोटा, सविता गुरुङ, मोहन कृष्ण श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ ।

एजेन्सी, मुम्बई, 2021-04-16, शुक्रवार
बलीउड अभिनेता कार्तिक आर्यनको फिल्म 'धमाका'ले बलीउडमा धमाका नै पिटेको छ । यो फिल्म ओटिटीमा बिक्नेवाला बलीउडकै महंगो साबित भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-04-14, बुधवार
अभिनेत्री ऋचा शर्मा आमा बन्ने भएकी छन् । यो खबर उनले नयाँ बर्षको दिन बिहान शोसल मीडियामार्फत सार्वजनिक गरेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2021-04-14, बुधवार
नेपाली फिल्म ‘दुष्प्रयास' आगामी असार २५ गते रिलिज हुने भएको छ । महिला हिंसा, हत्या, अपहरणलगायतका समाजमा घटिरहेका आपराधिक गतिविधिविरुद्द आवाज उठाइएको भनिएको यो फिल्मको फर्स्टलुक सार्वजनिकसँगै फिल्मको रिलिज मिति सार्वजनिक गरिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2021-04-14, बुधवार
केहि दिन अगाडी नायिका प्रियंका कार्कीले आफु गर्भवति भएको दर्शाउने केहि तस्वीरहरु सार्वजनिक गरेकी थिईन् । हालै भने बेल्जियम बस्दै आएकी नायिका गरिमा पन्तले पनि सोहि प्रकृतिका दुई फोटो सार्वजनिक गरेकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-04-13, मंगलवार
फिल्म 'डाँडाको बरपीपल'को छायांकन शुरु हुने भएको छ । बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा बन्न लागेको यो फिल्म बैशाख २२ गतेबाट फ्लोरमा जान लागेको हो ।
Most Visited News (monthly)

