Most Recent News Headlines
Results : 23983 - 23984 of 23984

फिल्मीखबर, काठमाडौं, 0000-00-00, मंगलवार
आउँदो जेठ १५ गते बिहीबार प्रदर्शनमा आउन लागेको नेपाली फिल्म 'महाभोज' ले आफ्नो प्रचार प्रसारमा नौलो शैली अपनाएको छ। फिल्मले रिलिजको केही दिन अघिदेखि नै सडक नाटक मार्फत दर्शकमाझ आफ्नो कथावस्तु प्रस्तुत गरिरहेको छ।

फिल्मीखबर, काठमाडौं, 0000-00-00, मंगलवार
केही वर्ष अगाडिसम्म ठूला विदेशी फिल्मसँग नेपाली फिल्म भिड्नु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु बराबर भनिन्थ्यो । दर्शकको पहिलो रोजाई विदेशी फिल्म हुने र हलहरु पनि कम पाइने भएकाले निर्माताहरु विदेशी फिल्मसँग भिड्ने आँट नै गर्दैन थिए । जति फिल्मले भिड्ने आँट गरे अवस्था सन्तोषजनक रहेन । यसैले नेपाली फिल्म वर्षौंदेखि विदेशी फिल्मको डरमै बाँचिरह्यो ।
Most Visited News (monthly)

