मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

Yash Kumar

( Actor, Music Director, Singer )
फिल्मीखबर, , २०६८ चैत्र २, बिहिवार
जापानको ओसाका एसियन फिल्म फेस्टिभलमा सहभागी हुन निर्देशक सुरज सुब्बा नाल्बो र गायक तथा नायक यश कुमार आज दिउँदो २ बजे जापान उड्दै छन् ।
फिल्मीखबर, , २०६८ चैत्र १, बुधवार
पछिल्लो समय एनआरएनहरू नेपाली कलासंस्कृतिको जगेर्ना गर्न तथा नेपाली चलचित्रको विकास र विस्तार गर्न लगानी गर्दै आफ्नो सक्रियता बढाउन थालेका छन् ।
बिष्णु सुबेदी, , २०६८ ज्येष्ठ ४, बुधवार
चलचित्र बाटो मुनिको फूलबाट नायक तथा निर्माताको पगरी गुथेका गायक यश कुमारले यो चलचित्रको सफलता सँगै अन्य चलचित्रमा पनि काम पाउन थालेका छन् । धेरैले बाटो मुनिको फूललाई मन पराए ।
फिल्मीखबर, , २०६७ मंसिर १६, बुधवार
दलित मुद्दालाई आधार बनाएर निर्माण गरिएको सुरज सुब्बा निर्देशित चलचित्र बाटो मुनिको फूलले केही दलित समुदायका ब्यक्तिहरुसँग अर्न्तक्रिया गरेको छ ।
कृष्ण न्यौपाने, , २०६७ मंसिर १६, बुधवार
दर्शकहरुले आज बुधबार कलाकारको साथमा 'बाटो मुनिको फूल' हेर्न पाउने भएका छन् । 'बाटो मुनिको फूल' का निर्देशक सुरज सुब्बा 'नाल्बो', निर्माता राजेश घतानी, नायकद्वय बाबु बोगटी, यश कुमार, नायिका नन्दिता केसी लगायतका कलाकारहरु आज दमौलीको उत्तरशीला चलचित्र मन्दिरमा आउने भएका छन् ।
Results : 1 - 5 of 8
CELEBRITY TWEETS » Click here to Follow us