मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Yash Kumar

( Actor, Music Director, Singer )
फिल्मीखबर, , २०६७ मंसिर ११, शुक्रवार
पछिल्लो समयमा नेपाली चलचित्रको प्रचार प्रसार गर्न र चलचित्रको प्रतिक्रिया बुझ्न फेसबुक सजिलो माध्यम बनेको छ । यहि माध्यमको राम्रो सदुपयोग चलचित्र बाटो मुनिको फूलको लागी भएको छ ।
कृष्ण न्यौपाने, , २०६७ मंसिर ११, शुक्रवार
दुई गायक नायक बनेको पहिलो चलचित्र 'बाटोमुनिको फूल' आज शुक्रबारदेखि देशभरका हल सहित दमौलीको उत्तरशीला चलचित्र मन्दिरमा प्रदर्शन भएको छ ।
फिल्मीखबर, , २०६७ आश्विन २२, बिहिवार
प्रेमकथा तथा सामाजिक भेदभावका विषयमा आधार भएर    निर्माण गरिएको चलचित्र  'बाटोमुनिको फूल' को सार्वजनिक प्रदर्शन आगामी मंसिर तिन गते हुने भएको छ ।
Results : 6 - 8 of 8
CELEBRITY TWEETS » Click here to Follow us